रेड भेलेन्टियर्स संगठनद्वारा आवश्यकमन्दहरूलाई खाद्य सामग्री वितरण

सिलगढी : कोरोना महामारीको समयमा रेड भेलेन्टियर्स स्वयम्‌सेवी संगठनले राज्यभरिमै आवश्यकमन्द मानिसहरूलाई सहयोग गर्दै आइरहेको छ। यता सिलगढीमा पनि रेड भेलेन्टियर्स स्वयम्‌सेवी संगठनले लगातार रूपमा समाजमूलक कार्यहरू गर्दै आइरहेको छ। यसै क्रममा आज 24 नम्बर वार्ड रेड भोलेन्टियर्सको तर्फबाट तथा सिलगढीको सेभोक रोडस्थित गुरुद्वाराको सहयोगमा लगभग 50 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *