11 फुट लामो अजिङ्गर उद्धार

कुचबिहार : कुचबिहार-2 नम्बर ब्लकको पुन्डीबारी इलाकाबाट 11 फुट लामो एउटा अजिङ्गर उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आइतबार स्थानीय मानिसहरूले उक्त इलाका नजिक एउटा अजिङ्गर देखेपछि यसबारे वन विभागलाई खबर दिए। खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगेर अजिङ्गरलाई उद्धार गरेर लगेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.