50 परिवार भाजपामा सामेल

राजगञ्ज: राजगञ्ज ब्लकको मझियाली ग्राम पञ्चायतको बड़ोभिटा इलाकाका  50 परिवार तृणमूल कांग्रेस समर्थकहरू भाजपामा सामेल भएका छन्। सोमवार राति सम्पन्न एउटा सभामा राजगञ्ज उत्तर मण्डलका भाजपा अध्यक्ष विधान झासहित अन्य सदस्यहरूले पार्टीमा सामेल हुने सदस्यहरूलाई पार्टीको झण्डा दिएर स्वागत जनाए। यस अवधि उत्तर मण्डलका भाजपा अध्यक्ष विधान झाले बताएअनुसार राजगञ्जबाट केही तृणमूलका समर्थकहरू भाजपामा सामेल भएका छन्। यसैले गर्दा राजगञ्जमा भाजपा अझ शक्तिशाली भएर जाने तिनले दावी गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.