अधिकारी डेभलपमेन्ट ट्रस्टद्वारा डेमराभिट्टा श्मशान घाटमा बिजुलीको व्यवस्था

खोरीबारी : अधिकारी डेभलप्मेन्ट ट्रस्टको तर्फबाट खोरीबारी प्रखण्डको डेमराभिट्टा श्मशान घाटमा बिजुली आपूर्तिको व्यवस्था गरेको छ। उक्त श्मशान घाटमा बिजुलीको व्यवस्था नभएकोले गर्दा गाउँलेहरूलाई धेरै समस्या भोग्न परिरहेको अधिकारी डेभलप्मेन्ट ट्रस्टका सचिव बीनु पण्डितले बताए। उक्त समस्यालाई केन्द्र गरेर नै ट्रस्टको तर्फबाट बिजुलीको सुविधा गराइएको साथै ट्रस्टले बिजुलीको बिल पनि भुगतान गर्ने तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.