आज अरूण जेटलीको अन्तिम संस्कार गरिने

नयाँ दिल्ली : पूर्व केन्द्रिय मन्त्री अरुण जेटलीको अन्तिम संस्कार आइतबार दिल्लोको निगम बोध घाटमा गरिने भएको छ। आज अपरान्ह 1 बजीसम्म भाजपाको मुख्य कार्यलयमा अरुण जेटलीको पार्थिव शरीर अन्तिम दर्शनको लागि राखिएको छ। स्मरण रहोस्, अरुण जेटलीको शनिवार दिल्लीको एम्स अस्पतालमा निधन भएको थियो। तिनी लामो समयदेखि बिरामी अवस्थामा रहेपछि शनिबार अपरान्ह 12 बजेर सात मिनटमा तिनले अन्तिम सास लिए। जेटलीको निधनमा भाजपालाई शीर्ष नेताहरूसँगै राष्ट्रपति, प्रधानमन्त्रीले पनि गहिरो शोक प्रकट गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.