अरविन्द स्पोर्टिङ क्लबद्वारा लुगाफाटा वितरण

सिलगढी : सिलढीको अरविन्द स्पोर्टिङ क्लबको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण गरियो। महिलाहरूलगायत नानीहरूलाई पनि नयाँ लुगाफाटा अनि केही खाद्य सामग्रीहरू वितरण गरियो। पुजामा अरविन्द स्पोर्टिङ क्लबको तर्फबाट विभिन्न सामाजिक कार्यहरू गर्ने गरिन्छ। यस अवधि पार्षद रिङ्की दास पनि उपस्थित थिइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.