असममा ओएनजीसी-ले 13 हजार करोड़ निवेश गर्ने

नयाँ दिल्ली: तेल एवं प्राकृतिक ग्यास निगम (ओएनजीसी)ले असममा 13 हजार करोड़ रुपियाँभन्दा अधिक निवेश गर्ने बुधवार घोषणा गरेको छ। ओएनजीसी-ले आउँदो पाँच वर्षको अवधि असममा 220 वटा तेलको कुवा खन्ने भएको छ। प्राप्त जानकारी अनुसार असम राज्यमा अन्वेषण अनि उत्पादन गतिविधिहरूलाई बढ़ावा दिनको लागि ओएनजीसी-ले राज्य सरकारसँग एउटा समझौता गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.