अवैध कफसिरपसहित पक्राउ गरिएको आरोपी अदालतमा पेश

कुचबिहार आउटपोस्ट पुलिसले गत राति अवैध कफसिरपसहित पक्राउ गरेको व्यक्तिलाई बिहिबार अदालतमा पेश गरियो। पक्राउ परेका आरोपी 51 वर्षीय रफिकुल मियाँको रूपमा चिन्हित भएको छ। गोप्य सूचनाको आधारमा कुचबिहार आउटपोस्टका आईसी सौम्यजीत रायको नेतृत्वमा यहाँको गुञ्जबाड़ी इलाकामा बुधबार अभियान चलाएर लगभग 54 वटा अवैध कफसिरपसहित रफिकुललाई पक्राउ गरेको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.