बंगालमा लागू नहुने मोटर व्हीकल एक्ट

कोलकाता: नयाँ मोटर व्हीकल एक्ट पश्चिम बंगालमा लागू नहुने भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले नयाँ मोटर व्हीकल एक्ट-लाई अतिरिक्त बोझ भन्दै आफ्नो राज्यमा यो लागू नगर्ने बताएकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले यस मोटर व्हीकल कानूनलाई हाल लागू गर्न नसकिने बताइन्। यो लागू गर्नाले राज्यका मानिसहरूलाई अतिरिक्त बोझ पर्ने तिनले दावी गरेकी छन्। पश्चिम बंगाल वाहेक मध्य प्रदेश, राजस्थान र केरलामा पनि उक्त कानून लागू नगरिएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.