भूतपूर्व विद्यार्थीहरूद्वारा कम्बल र खाद्य वितरण

सिलगढी : ठण्डा मौसम लाग्न साथ सिलगढी बोइज हाई स्कुलका पूर्व छात्रहरू आवश्यकमन्द मानिसहरूको सहायताको लागि अघि आएका छन्। शनिबार राति तिनीहरूले सिलगढीको सडकमा भ्रमण गरेर फुटपाथमा रात बिताइरहेका लगभग 80 जना गरिब मानिसहरूलाई कम्बल अनि खाद्य सामाग्रीहरू वितरण गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.