विद्यालयको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान तथा स्वास्थ्य जाँच शिविर

अलिपुरद्वार : अलिपुरद्वारको शिशु कल्याण उच्च विद्यालयको 20औँ स्थापना दिवसको उपलक्ष्यमा बिहिबार विद्यार्थीहरूले रक्तदान शिविरको आयोजना गरे। उक्त रक्तदान शिविरको आयोजना स्थानीय सुपर स्पेशलिटी अस्पतालको सहयोगमा गरिएको हो। शिविरमा विद्यालयका शिक्षक-शिक्षकाहरू लगायत धेरै संख्यामा विद्यार्थीहरूले रक्तदान गरे। यसबाहेक विद्यालयको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजन गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.