विजया सम्मेलन तथा सम्बर्द्धना कार्यक्रम

blank

सिलगढी : सिलगढीको कञ्चनजङ्घा स्टेडियमको 1 नम्बर हलमा जिल्ला विद्यालय क्रीड़ा संसदको तर्फबाट आज विजया सम्मेलन तथा सम्बर्द्धना कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रम अवधि विद्यालय क्रीड़ा संसदका अध्यक्ष मदन भट्टाचार्यले अण्डर-19 को लगभग 20 जना फुटबल खेलाडीहरू एवम् एथलिट्सहरूलाई जर्सी अनि सर्टिफिकेट प्रदान गरे। यसको साथै जिल्लाका खेलाडीहरूलाई अझ राम्रो प्रदर्शनी गर्नका लागि पनि तिनले प्रोत्साहन गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.