बुद्धदेव भट्टाचार्य नर्सिङ होममा भर्ना

कोलकाता : राज्यका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई शुक्रबार राति अस्वस्थ्य भएपछि कोलकाताको एउटा नर्सिङहोममा भर्ना गरिएको छ। प्राप्त जानकारीअनुसार केही दिनदेखि तिनी अस्वस्थ्य भएका थिए। तिनी अस्वस्थ्य भएको खबर पाएपछि गत 28 अगस्तको दिन राज्यपाल आफ्नो पत्नीसँग तिनलाई भेट गर्न गएका थिए। हाल तिनको स्वास्थ्यमा सुधार आएको नर्सिङहोम सूत्रले जानकारी गराएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.