कुचबिहारको रामकृष्ठ मठमा कुमारी पुजाको आयोजना

कुचबिहार : कुचबिहारमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि रामकृष्ण मठमा महाअष्ठमीको दिन कुमारी पुजाको आयोजना गरियो। यस वर्षको कुमारी पुजामा रामकृष्ण मठ कुचबिहारको खागराबाडी निवासी श्रीनिका चक्रवर्तीलाई देवी स्वरूप पूजा-अर्चना गरियो। कुमारी पुजालाई केन्द्र गरेर आइतबार कुचबिहारको रामकृष्ण मठमा धेरै संख्यामा भक्तहरूको भीड देखियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.