दार्जिलिङ स्टेशनमा सय फीट अग्लो राष्ट्रिय झण्डा फहराउने

दार्जिलिङ : एनएफ रेलवेले दार्जिलिङ हिमालयन रेलवे (डीएचआर) -को दार्जिलिङ रेलवे स्टेशनमा एक सय फिट अग्लो राष्ट्रिय झण्डा फहराउने निर्णय लिएको छ। एनएफ रेलवेको सीपीआरओ-अनुसार दार्जिलिङ डीएचआर स्टेशनसहित एनएफ रेलवेको महत्वपूर्ण 39 वटा स्टेशनहरूलाई यस कार्यको लागि चयन गरिएको छ। स्मरण रहोस्, यस वर्षको गत तीन जनवरीदेखि नै राष्ट्रिय झण्डा विभिन्न रेलवे स्टेसनहरूमा फहराउने कार्य शुरू भइसकेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.