फालाकाटामा निःशुल्क नेत्र जाँच शिविर

अलिपुरद्वार : फालाकाटा ब्लकको छोटो सालकुमार इलाकाको 6 माइलमा भ्रातृ संघको तत्वावधानमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त नेत्र जाँच शिविरमा लगभग 4 सयजना मानिसहरूले आफ्नो आँखाको जाँच गराए। ग्रेटर लायन्स क्लबको तर्फबाट सिलगढीका डाक्टरहरूको एउटा टीम शिविरमा गएर मानिसहरूको आँखाको जाँच गरेको क्लबका सचिव रञ्जित आचार्जीले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.