हिन्दी सिनेमाका अभिनेत्री विद्या सिन्हा अब रहनेनन्

हिन्दी सिनेमा जगत्‌का चर्चित नायिका विद्या सिन्हा अब रहनेनन्। मुम्बईकस्थित एउटा अस्पतालमा बिहिबार तिनको निधन भयो। गत केही दिनअघि तिनी अचानक बिमारी भएपछि तिनलाई मुम्बईक क्रिटिकेयर अस्पतालमर्ना गरिएको थियो। तिनलाई श्वास फेर्न असुविधा भएपछि अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो। विद्या सिन्हाले छोटी सी बात, रजनीगंधा, पति पत्नी और वो आदि जस्ता चर्चित हिन्दी सिनेमाहरूमा भूमिका निर्वाह गरेकी थिइन्। रजनीगंधा छोटी सी बात सिनेमामा विद्या सिन्हाले खुबै उत्कृष्ट भूमिका निर्वाह गरेकोले तिनी खुबै चर्चित बन्न पुगेकी थिइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.