जमिनको अवैध ब्यापार गर्ने युवक अदालतमा पेश

सिलगढ़ी: अवैध रूपमा जमीन किन-बेच गरेको आरोपमा पक्रा परेका कुमारेश पाललाई बुधवार अदालतमा पेश गरियो। मंगलवार एनजेपी पुलिसले पक्राउ गरेका व्यक्ति कुमारेश पाल दक्षिण शान्तिनगर ईलाका निवासी हुन्। तिनी विरूद्ध एनजेपी थानामा अवैध रूपले जमीन किन-बेच गरेको बारेमा अभियोग दर्ता गरेकोले पुलिसले अभियान चलाएर तिनलाई पक्राउ गरिएको बताइएको छ। आज आरोपीलाई जलपाईगढ़ी अदालतमा पेश गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.