कागजको प्रतिमा, काठको झुसको पण्डाल

खोरीबारी : खोरीबारी उच्च विद्यालयको मैदानमा सबुज संघ पुजा कमिटीद्वारा आयोजित दुर्गापुजामा माताको प्रतिमा कागजले बनाइएको छ। सबुज संघ पुजा कमिटीका मानिक बर्मनसले उक्त कमिटीले पछिल्ला 74 वर्षदेखि दुर्गापुजा गर्दै आइरहेको बताए। यस वर्ष दुर्गा माताको प्रतिमा कागजले बनाइएको अनि सम्पूर्ण पण्डालमा काठको झुसको उपयोग गरिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.