महासप्तमीमा कुचबिहार बोड़ो देवी मन्दिरमा भक्तहरूको ताँती

कुचबिहार : राजाहरूको समयदेखि चलिआएको नियमहरू एवम् रीति रिवाजहरूअनुसार मयना काठको पुजाको साथै कुचबिहारमा बोड़ो देवीको पुजा शुरू भएको थियो। यस परम्पराअनुसार कुचबिहारको राजबाडी मन्दिरमा बोड़ो देवीको पुजा अराधना शुरू भइसकेको छ। महासप्तमीको शुभ अवसरमा बिहानदेखि देवीको पुजा अर्चनाको लागि धेरै संख्यामा भक्तजनहरूको भीड देखियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.