मैनागढी ट्रेन दुर्घटनामा मर्नेहरूको संख्या पुग्यो 9

मैनागढी : मैनागढी ट्रेन दुर्घटनामा 9 जनाको मृत्यु भएको छ भने लगभग 46 जना घाइते भएका छन्। प्रथम चरणमा 3 जनाको शव उद्धार भएको थियो। उक्त ट्रेन दुर्घटना गत साँझ मैनागढीको दोमोहनी नजिक भएको हो। हिजो अबेर रातिसम्म अझ केही यात्रुहरूको शव उद्धार भएको बताइएको छ। उक्त दुर्घटनामा परेर हालसम्म 9 जनाको मृत्यु भइसकेको रेलवे सूत्रमार्फत् थाहा लागेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *