मनीषा नन्दी फाउन्डेशनले विद्यार्थीहरूलाई दर्शन गराए पुजा पण्डालहरू

सिलगढी : सिलगढीको मनीषा नन्दी फाउण्डेशनको तर्फबाट स्कुलका विद्यार्थीहरूलाई शुक्रबार पुजा पण्डालहरूको दर्शन गराउनको साथै विद्यार्थीहरूलाई रेस्टोरेन्टमा दिउँसोको भोजन पनि गराइयो। यसको साथै विद्यार्थीहरूलाई स्कुल ब्याग पनि प्रदान गरियो। मनीषा नन्दी फाउण्डेशनले शुक्रबार मोठ 35 जना विद्यार्थीहरूलाई विभिन्न पुजा पण्डालहरूको भ्रमण गराए। आयोजकहरूको उक्त पहलले विद्यार्थीलगायत तिनका अभिभावकहरू धेरै खुशी देखियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.