नदीहरूबाट अवैध रूपमा बालुवाको तस्करी

जलपाईगढी : नदीबाट अवैध रूपमा बालुवा तस्करी गरिरहेको छ। विभिन्न पर्यावरण प्रेमी संगठन अनि स्वंयसेवी संगठनहरूले सरकारी राजस्वबिनै प्रशासनको आँखा छलेर नदीबाट बालुवाको तस्करी गरिरहेको आरोप लगाएको छ। अलिपुरद्वारको तोर्षा, डिमडिमा, धुपगढीको नोनाई, डायना, जलढाका, रेती, डुडुआ, टिस्टा नदी, मयनागुडीको जलढाका नदीबाट जेसीबीद्वारा बालुवा निकाल्ने कार्य जोडतोडले भइरहेको छ। जिल्लाको विभिन्न ठाउँहरूमा पुलिसको निगरानी रहे तापनि उक्त कारोबार चलिरहेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.