नगरकट्टाको मोहरर्म मेलामा ताजिया प्रतियोगिता

नगरकट्टा : नगरकट्टाको सुल्कापारा फुटबल खेल मैदानमा मोहरर्म मेलाको अवसरमा सम्पन्न हुने ताजिया प्रतियोगितामा 12 वटा टीमले अंश ग्रहण गरेको छ। यस प्रतियोगितामा विजयी साथै उप विजयी टीमलाई ट्रफी प्रदान गरिने छ। सुल्कापारा अन्जुमन कमिटीद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा डुवर्सको विभिन्न क्षेत्रबाट ताजिया टीम यहाँ भेला भएको छ। कमिटीका सदस्य जुबेरले बताए अनुसार यहाँ ताजिया मेला गत 2009 देखि प्रत्येक वर्ष हालसम्म सकुशल सम्पन्न भइरहेको छ।



जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.