नालीको निमार्ण कार्य शुरू भएपछि गाउँलेहरूमा खुशीको लहर

सिलगढी : लामो समयको पर्खाइपछि मतिगढा-1 नम्बर ग्राम पञ्चायतका कलमजोत इलाकामा नाली निमार्ण कार्य शुरू भएपछि स्थानीय मानिसहरूमा खुशीको लहर छाएको छ। उक्त इलाकामा लगभग 30-40 वर्षसम्म नालीको मरम्मती नभएको कावाखाली इलाकाको ग्राम पञ्चायत तथा मतिगढा-1 नम्बर अञ्चलको उपप्रधान मरजिना परविनले बताइन्। यसको साथै तिनले उक्त इलाकाको अन्य समस्याहरूको पनि समाधान गरिने आश्वासन दिएकी छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.