नक्सलबारीको श्री राम कृष्ण आश्रमको तर्फबाट वस्त्र वितरण

खोरीबारी : दुर्गापुजाको उपलक्ष्यमा आदिवासी क्षेत्रमा नक्सलबारीको श्री रामकृष्ण आश्रमको तर्फबाट वस्त्र वितरण गरियो। नक्सलबारीका श्री रामकृष्ण आश्रमका वीरेन कर्मकारले एउटा कार्यक्रम आयोजन गरेर छलछलियामा वस्त्रहरू वितरण गरियो। यस अवसरमा समाजसेवी अशीम बल, भास्कर राय, नक्सलबारी श्री राम कृष्ण आश्रमका कोषाध्यक्ष परितोष वर्धन, सदस्य वीरेन कर्मकारलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.