एनजेपी स्टेशनमा सफाई अभियान

सिलगढी : रेलवे अधिकारीहरूले बुधवार एनजेपी स्टेशन परिसरमा सर-सफाई अभियान चलाए। उक्त अभियानमा रेलवे विभागका एडीआरएम सुमन राज , मुख्य चिकित्सा अधिक्षक आर भट्टाचार्य, स्टेशन निर्देशक आर झा लगायत अन्य रेलवे अधिकारीहरूको उपस्थिति रहेको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.