एनआरसी विरूद्ध कांग्रेसको पथसभा

मैनागुडी : मैनागुडी ब्लक कांग्रेस कमिटीको तर्फबाट आज आमबाडी बजारमा एनआरसी-को विरूद्ध एउटा पथसभा आयोजित गरियो। यस सभामा मुख्य वक्ताको रुपमा जलपाईगढी जिल्ला कांग्रेस अध्यक्ष निर्मल घोष उपस्थित थिए। यसबाहेक सभामा उपस्थित जिल्ला महिला कांग्रेसकी अध्यक्षा रुमा मुन्शी, मैनागुडी ब्लक कांग्रेस अध्यक्ष प्रदीप घोषाल, प्रदेश महिला कांग्रेसकी नेत्री शक्ति चट्टोपाध्याय, जिल्ला कांग्रेस नेता पूर्णदेव राय, प्रदेश युवा कांग्रेसका सचिव गणेश घोष आदिले आ-आफ्नो वक्तव्य राखे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.