पश्चिम बंगालमा भाजपाले “गांधी संकल्प यात्रा” निकाल्ने

कोलकाता : भारतीय जनता पार्टीको तर्फबाट आगामी 15 अक्टोबरदेखि 26 अक्टोबरसम्म गाँधी संकल्प यात्राशुरू गरिने भएको छ। आज कोलकातामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषले यसबारे जानकारी गराए। पत्रकार सम्मेलनमा तिनीलगायत यात्राको दायित्व सम्हालेका जयप्रकाश मजुमदार एवम् राज्य भाजपा महासचिव उपस्थित थिए। उक्त गाँधी संकल्प यात्रा राज्यको प्रत्येक लोकसभा केन्द्रमा 1 सय 50 किमी गरेर मोठ 6 हजार 5 सय किमी गरिने बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.