परिवारसँग दुर्गापुजा मनाउन आफ्नो गाउँ पुगे पूर्व राष्ट्रपति प्रणव मुखर्जी

सिलगढी : देशका पूर्व राष्ट्रपति प्रणव मुखर्जी परिवारसँग दुर्गापुजा मनाउन आफ्नो गाउँ पश्चिम बंगालको वीरभूमस्थित कीर्णाहार आइपुगे। तिनी आज बेलुकी आफ्नो घर आइपुगेका छन्। पुजाको चार दिन तिनी घरको पुजामा सामेल हुनेछन् अनि तिनले अष्टमीको दिन चन्डीपाठ गर्नेछन्। यसको साथै धेरैजसो रीति-रिवाजमा तिनी आफ्ना परिवारसँग हुने गर्दछन्। पूर्व राष्ट्रपतिको चार दिने भ्रमणलाई केन्द्र गरेर पुलिस प्रशासनको तर्फबाट कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.