पार्षदले गराए वृद्ध-वृद्धाहरूलाई पुजा पण्डालहरूको भ्रमण

सिलगढी : 18 नम्बर वार्डका पार्षद निखिल साहनीले महासप्तमीमा इलाकाका वृद्ध-वृद्धाहरूलाई दुर्गापुजा पण्डालहरूको भ्रमण गराए। 18 नम्बर वार्डका पार्षद निखिल साहनीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि इलाकाका वृद्ध-वृद्धाहरूलाई शहरको विभिन्न पुजा पण्डालहरूको भ्रमण गराए। यसको साथै तिनीहरूलाई दिउँसोको भोजनको व्यवस्था पनि गरिएको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.