प्याजको बढ्दो मूल्यबारे संसदमा तृणमूल सांसदहरूद्वारा विरोध

नयाँ दिल्ली : हाल एक किलो प्याजको मूल्य 120 देखि 150 रुपियाँसम्म पुगिसकेकोले गर्दा उपभोक्ताहरूलाई निकै असुविधा भइरहेको छ। प्याजले खानेकुरोलाई स्वादिष्ट बनाउने हुनाले विशेष रूपमा यसको प्रयोग गर्ने गरिन्छ। प्याजको बढ़्दो मूल्यलाई लिएर संसदमा पनि निकै खैलाबैला मच्चिए तापनि प्याजको मूल्यमा भने हालसम्म कुनै कमी आएको छैन। यसैले प्याजको बढ्दो मूल्यलाई लिएर तृणमूल कांग्रेसका सांसदहरूले संसदमा विरोध प्रदर्शनी गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.