“प्रयास”- द्वारा आवश्यकमन्दहरूलाई लुगाफाटा वितरण

सिलगढी : दुर्गापुजाको उपलक्ष्यमा सिलगढीको “प्रयास” नामक एउटा स्वंयसेवी संगठनको तर्फबाट गुलमा चियाकमान अनि एनजेपी इलाकाको आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण गरियो। उक्त संगठनका सदस्यहरूले शनिबार गरीब मानिसहरूलाई लुगाफाटा वितरण गरे। यसरी पुजाको समयमा नयाँ लुगाफाटा पाउँदा ती सबै मानिसहरू धेरै खुशी देखियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.