सालुगढ़ामा राष्ट्रीय वन शहीद दिवस पालन

सिलगढी: रूखहरूको लागि शहीद भएका वनकर्मीहरू एवम् राजस्थानको खेजड़लीमा शहीद भएका 363 जना मानिसहरूको स्मरणमा प्रत्येक वर्ष 11 सेप्टेम्बरको दिन राष्ट्रीय वन शहीद दिवस मनाइने गरिन्छ। गत केही वर्षदेखि यता राष्ट्रीय वन शहीद दिवस प्राय: देशभरी नै मनाइने गरिन्छ। यस अवसरमा बुधबार सालुगाड़ा रेञ्जको बैकुण्ठपुर विभागले बैकुण्ठपुर रेञ्ज अफिसको शहीद बेदीमा माल्यार्पण गरेर तिनीहरूलाई श्रद्धाञ्जलि दिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.