सरकारी परिसेवाबारे अभियोग दर्ता गर्न सकिने

दक्षिण दिनाजपुर: दक्षिण दिनाजपुर जिल्लाको सदर बालुरघाटमा पब्लिक ग्रीवान्स सेलको पुनर्गठन गरिएको छ।  प्रशासनको तर्फबाट उक्त सेलमा मानिसहरूले विभिन्न सरकारी परिसेवा अनि सरकारी विभाग सम्बन्धित अभियोग दर्ता गर्न सक्नेछन् । यसको निम्ति एउटा ड्रप बक्स बनाइएको छ। मानिसहरूले आफ्नो परिचय गोप्य राखेर आफ्नो अभियोग ड्रप बक्समा हाल्न सक्ने छन्।यी अभियोगहरूलाई लिएर प्रशासनले जाँच गर्ने भएको छ


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.