सिक्किमका मुख्यमन्त्री गोलेद्वारा बिहारको बाढ पीडितलाई सहयोग

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) बिहारको बाढ प्रभावित क्षेत्रहरूको सहयोगको लागि अघि आएका छन्। मुख्यमन्त्री गोलेले 25 लाख रुपियाँ सहयोगको रूपमा बिहारको सीएमको राहत कोषमा प्रदान गरे। मुख्यमन्त्री गोलेको उक्त सहयोगले बिहारका जनताको मुहारमा खुशी देखा परेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.