सिलगढीमा निःशुल्क स्वास्थ्य जाँच शिविर

सिलगढी: सिलगढी नगर निगमको 26 नम्बर वार्ड कमिटीको तर्फबाट शनिबार एउटा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा लगभग एक सयजना शिशुहरूको स्वास्थ्य जाँच गर्नको साथै निशुल्क औषधी पनि वितरण गरियो। निःशुल्क स्वास्थ्य जाँच शिविरमा सिलगढीका मेयर अशोक भट्टाचार्य, वार्ड पार्षद् दीपायन राय, शिशु रोग विशेषज्ञ प्रिन्स पारेख लगायत अन्य चिकित्सकहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.