सिलगढ़ीबाट मुक बधिर युवक निखोज

सिलगढी : सिलगढ़ीको गुरुङ बस्ती निवासी एकजना बोल्न नसक्ने 19 वर्षीय युवक सुजीत मिश्रा गत शनिबारदेखि निखोज भएका छन्। यसबारे परिवारको पक्षबाट प्रधाननगर थानामा अभियोग दर्ता गरिएको छ। उक्त हराएको युवकको हालसम्म कुनै पत्तो नलागेकोले तिनका आमा तथा परिवारका अन्य सदस्यहरू चिन्तित् बन्न पुगेका छन्। अर्कोतिर, सुजितको आमा मिना मिश्राले प्रधान नगर थानामा गएर आफ्नो बोल्न नसक्ने छोराको चाँड़ै खोजी दिने बिन्ती गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.