युनाइटेड ह्युमन एण्ड सोशियल डेभलपमेन्ट संस्थाद्वारा सफाई अभियान

बाघडुग्रा : गाँधी जयन्तीको अवसरमा बाघडुग्रामा युनाइटेड ह्युमन एण्ड सोशियल डेभलपमेन्ट संस्थाको तर्फबाट सफाई अभियान चलाइयो। उक्त संस्थाका सदस्यहरूले शिवमन्दिर बीएड कलेज परिसरमा साफ-सफाई गर्नको साथै सडक छेउछाउ पनि साफ सफाई गरेर नालीमा ब्लीचिङ पाउडर छर्के। यस अवसरमा संस्थाका अध्यक्षा जोयती पल, सचिव शुभाङ्कर विश्वाससहित अन्य सदस्यहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.