उत्तरकन्यामा बैठकपछि आज खरसाङ जाने मुख्यमन्त्री

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज उत्तरकन्यामा जलपाईगढी, कुचबिहार र अलिपुरद्वार जिल्लाको प्रशासनिक अधिकारीहरूसँग एउटा बैठक गरेपछि यहाँबाट सोझै खरसाङ जाने भएकी छन्। मंगलबार बुलेकी खरसाङ आएर गिध्द पहाड़स्थित सर्किट हाउसमा रात बिताएपछि बुधबार दिउँसो मुख्यमन्त्रीले खरसाङको राज राजेश्वरी हलमा दार्जिलिङ अनि कालेबुङ जिल्लाको प्रशासनिक अधिकारीहरूसँग एउटा बैठक गर्ने भएकी छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.