राजगञ्जमा युवतीमाथि धारिलो हतियारले आक्रमण, क्षेत्रमा सनसनी

राजगञ्ज, 10 मई: राजगञ्जको बक्सीडाङ्गा क्षेत्रमा एकजना युवतीमाथि धारिलो हतियारले आक्रमण भएको घटनाले क्षेत्रभरि सनसनी फैलिएको छ। गम्भीर घाइते अवस्थामा रहेकी ती युवती, हाल फूलबारीको एउटा निजी अस्पतालमा उपचाराधिन छन्। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
स्थानीय सूत्र अनुसार, आज बिहान ती युवती एकजना साथीसित पानी ल्याउन घरबाट निस्किएकी थिइन्। त्यही बेला अचानक मोटरसाइकलमा आएका एकजना युवकले बाटो रोके। केही बुझ्न नपाउँदै ती युवकले धारिलो हतियारले बारम्बार प्रहार गरे। रगताम्य अवस्थामा युवती ढलिन्। यसपछि साथमा रहेकी उनकी साथीले चिच्याएर स्थानीयलाई बोलाइन्। त्यसपछि युवतीलाई तत्कालै अस्पतालमा भर्ना गरिएको छ।
युवतीको परिवारले बताए अनुसार, आक्रमणकारी युवकसँग युवतीको लामो समयदेखि कुनै सम्पर्क थिएन। यस्तो निर्मम हमला किन भयो भन्ने विषयमा अहिले अन्योलता उत्पन्न भएको छ। परिवारले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
यता, खबर पाउने बित्तिकै राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट आरोपीको मोटरसाइकल उद्धार गरी थानामा लगिएको छ। यद्यपि, आरोपी र उनको परिवार हाल भागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes