105 घर गोजमुमो विनय खेमामा सामेल

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा बिनय खेमामा अन्य राजनैतिक दल छोड़ेर आउनेहरूको हाल होड़ लागेको देखिन्छ। बिनय तामङ र अनित थापाको नयाँ सोच र नयाँ बिचारलाई समर्थन गर्दै आज 43 नम्बर समष्टि अन्तर्गत कोलबुङ चियाबारीको 105 घर गोजमुमो विनय खेमामा सामेल भएका छन्। पार्टी सूत्रबाट प्राप्त जानकारी अनुसार उत्तम खवास, अनिल भुजेल,बिनोद तामाङ अनि दर्पण भुजेलको अगुवाईमा तथा गोर्खा जनमुक्ति मोर्चा जिल्ला समिति अध्यक्ष सञ्चबीर सुब्बाको उपस्थितिमा 105 घर कट्टर भाजपा, गोरामुमो अनि गोजमुमो बिमल खेमाका समर्थकहरूले बिनय खेमाको झण्डा समाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *