1 जुलाईदेखि सिंगल युज प्लास्टिक प्रतिबन्धित

सिलगढी (निसं): प्लास्टिकको बढ़दो प्रयोगलाई रोक्नको लागि आगामी 1 जुलाईदेखि देशभरिमा नै सिंगल युज प्लास्टिकमा प्रतिबन्ध लगाएको छ। यसको साथै केवल एकपल्ट मात्र प्रयोग गरिने प्लास्टिक उत्पादहरूको उत्पादन, निर्यात, वितरण साथै प्रयोग गरिनु निषेध मानिनेछ। विभिन्न राज्यको प्रदूषण नियन्त्रण बोर्डलाई यसको हेरचाह गर्ने दायित्व दिएको छ। पश्चिम बंगालमा 75 माइक्रोन प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको छ। यसैले प्रतिबन्धित उत्पादहरूको सूचीमा प्लास्टिक क्यारीब्याग, शैम्पुको बोतल, साबुनको प्याकेट, प्लास्टिकको कप, प्लेट, चम्ची, बोतल, ईयरबड आदि सामेल छ। राज्यसे यसबारे दिशा- निर्देश जारी गरेपछि सिलगढी नगर निगम क्षेत्रमा पनि प्लास्टिकको प्रयोगमा रोक लगाइने भएको छ। यसबारे सिलगढीको नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले व्यवसायी समितिहरूसित बैठक गरिसकेको छ। सिलगढीको विभिन्न व्यवसायी समितिका सदस्यहरूले नगर नगममा शहरलाई बचाउनको लागि केवल प्लास्टिक मात्र नभएर थर्मोकोल उत्पादहरूको पनि उपयोग नगर्ने शपथ लिएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes