29 नम्बर वार्डमा रेपिड एन्टीजेन टेस्ट शिविर

सिलगढी :  सिलगढी नगरनिगमको विभिन्न वार्डहरूमा कोरोना रेपिड एन्टीजेन टेस्ट शुरू गरेको छ। यसै क्रममा आज नगरनिगमको 29 नम्बर वार्ड कार्यालयमा रेपिड एन्टीजेन टेस्ट शिविरको आयोजना गरियो। स्थानीय मानिसहरू लगायत यसका छेउछाउका मानिसहरूले सामाजिक दूरी पालन गर्दै उक्त टेस्ट गर्यो भने टेस्ट भएको केही समयपछि तिनीहरूलाई रिपोर्ट प्रदान गरेको बताइएको छ। उक्त वार्डमा फेरि यस शिविरको आयोजना गरिने वार्ड को-अर्डिनेटर शरदेन्दु चक्रवर्ती बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *