30 करोड रुपियाँको ब्राउन सुगर सहित 6 जना पक्राउ

सिलगढी (निसं): एसओजी र प्रधान नगर थाना पुलिसले एकै दिनमा दुई भिन्ना-भिन्नै ठाउँमा संयुक्त अभियान चलाएर 30 करोड रुपियाँ मूल्यको ब्राउन सुगर सहित 6 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा परिमल राय, बाबर अली, गफर अली, सलीम शेख, तजिबुर रहमान र करीबुल इस्लाम सामेल छन्। तिनीहरूमध्ये बाबर, गफर, सलीम, तजिबुर र करीबुल मुर्शिदाबाद अनि परिमल नक्सलबारीको बाबुपाडा निवासी हुन्। स्मरण रहोस्, मुर्शिदाबादबाट दुईवटा ग्रुप करोडौँ रुपियाँको ब्राउन सुगर लिएर सिलगढी तस्करी गर्न आइपुगेका थियो। जसमध्ये बाबर र गफरको एउटा ग्रुपले अधिक मात्रामा ब्राउन सुगर लिएर तस्करी गर्नको लागि सिलगढी आइपुगेपछि दार्जिलिङ मोड नजिक ब्राउन सुगर डिलेभरी गर्नको लागि घुमिरहेका थिए। त्यस समय परिमल राय बाइकमा सवार भएर ब्राउन सुगर लिन दार्जिलिङ मोड संलग्न दुर्गागढी इलाकामा आइपुग्दा भेष बद्लेर बसेका एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर तिनीहरूलाई रोकेर छानबीन गर्दा ब्यागबाट 2 किलो ब्राउन सुगर उद्धार गर्नको साथै 3 जनालाई पक्राउ गरेको थियो।

अर्कोतिर, गत अबेर राति दोस्रो ग्रुपले पनि योजना अनुसार सिलगढीको एक नम्बर वार्ड अन्तर्गत राजेन्द्र नगर स्थित एउटा मन्दिरमा ब्राउन सुगर तस्करी गर्न पुगेको समय एसओजी टीम र प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा उक्त इलाकामा अभियान चलाएर 2 किलो ब्राउन सुगर सहित सलीम शेख, तजिबुर रहमान र करीबुल इस्लामलाई पक्राउ गरेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes