3 लाख नकली नोटसहित 2 पक्राउ

मालदा : इङ्ग्लिस बजार थाना पुलिसले 3 लाख  नकली नोटसहित 2 जना युवकलाई पक्राउ गरेपछि आज मालदा जिल्ला अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले 19 वर्षीय अबु बक्कर र 18 वर्षीय दल्लु मियाँको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार इङ्ग्लिस बजार थाना पुलिसले सादा पोशाकमा गत अबेर राति मधुघाट इलाकामा छापामार अभियान चलाएर दुई हजारको 3 लाख नकली नोटसहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *