7 जना रोहिंग्या सिलगढीको एनजेपी स्टेशनबाट पक्राउ  

सिलगढी: एनजेपी स्टेशनबाट 7 जना रोहिंग्याहरूलाई रेलवे पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने रोहिंग्याहरूमा 6 जना महिला अनि एकजना पुरुष सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो मंगलवार सातजना रोहिंग्याहरू कञ्चनजङ्गा एक्सप्रेस ट्रेनमा सवार भएर असमको कुमारघाटबाट चढेका थिए। आज बिहान तिनीहरू सबैजना दिल्ली जानको लागि एनजेपी स्टेशनमा ट्रेन पर्खिरहेका थिए। उक्त समय तिनीहरूलाई देखेपछि रेलवे पुलिसलाई आशंका लागेपछि एउटा स्वयमसेवी संस्थाको सहयोगमा सबै जनालाई सोधखोज गर्दा ती महिलाहरूले आफुहरू बङ्ग्लादेशबाट दिल्ली गइरहेको बताए। दिल्लीमा मोहम्मद जुबेरले तिनीहरूलाई काम दिने भएको कुरा पनि अवगत गराए। यसपछि रेलवे पुलिसले ती सबै 7 जनालाई पक्राउ गरेको छ। रेलवे पुलिसले सम्पूर्ण घटनाक्रमको जाँच शुरू गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes