आमबाडी शक्तिशोपान क्लबले खम्बा पूजाको माध्यम शुरू गऱ्यो काली पूजाको तयारी

राजगञ्ज,18 अक्टोबर (निसं): आमबाडीको शक्तिशोपान क्लबले खम्बा पूजाको माध्यम काली पूजाको तयारी शुरू गरेको छ। आमबाडीको शक्तिसोपन क्लबले राजगञ्ज ब्लकभरिमा नै भव्य तरिकाले काली पूजा गर्दै आइरहेको छ। आज राजगञ्जका विधायक खगेश्वर रायको हातबाट उक्त खम्बा पूजा गरियो। यसपछि अब क्लबको काली पूजाको तयारी शुरू भएको छ। यस अवधि पूजा कमिटीका अध्यक्ष समीजुउद्दीन अहमद, सचिव अनिमेष गोस्वामी, कोषाध्यक्ष तुषार कान्ति दत्त लगायत अन्य उपस्थित थिए।
यस अवसरमा राजगञ्जका विधायक खगेश्वर रायले खम्बा पूजामा आएर पूजा गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको बताए। तिनले यस पल्ट पनि उक्त क्लबले काली पूजा धेरै राम्रो ढंगमा पालन गर्नेछ भन्ने बारे आफु आशावादी रहेको पनि बताए।
यसैगरी, क्लबका सदस्य तुषार दत्तले भने, यस वर्ष हाम्रो क्लबको पूजा 54 औ वर्षमा प्रवेश गरिरहेको छ। यस वर्षको पूजा थीम समय हो। पूजाको बजट 6 लाख रुपियाँ रहेको छ। 5 दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinsonbahissonbahis girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes