आबकारी विभागद्वारा लाखौं रुपियाँको सिक्किमको रम-बियरसहित 2 जना तस्कर पक्राउ

सिलगढी, 25 सेप्टेम्बर (निसं): राजस्व चोरी गरेर सिक्किमबाट अवैध रूपमा लाखौं रुपियाँको मद-मदिरा तस्करी गरेको आरोपमा आबकारी विभागले दुई जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, जलपाईगढी आबकारी विभागलाई गोप्य सूत्रमार्फत सिक्किमबाट अवैध रम-रक्सी दार्जिलिङ जिल्लामा लगिरहेको छ भन्ने सूचना पाएपछि आबकारी विभागले अभियान चलाएको थियो। दार्जिलिङको घूम अनि जोरथाङ क्षेत्रहरूमा आबकारी विभागले जाल बिछाएको थियो। त्यसै क्रममा, आबकारी विभागले जोरथाङबाट एउटा पिकअप भ्यान आउँदै गरेको देख्यो। त्यसपछि, आबकारी विभाग टोलीले उक्त पिकअप भ्यानलाई पिछा गर्दै आएपछि अन्तमा मकैबारी चिया बगान क्षेत्रमा वाहन पक्रियो। यसपछि उक्त पिकअप भ्यान छानबिन गर्दा धेरै मात्रामा रम-बियरको कार्टुन उद्धार गरिएको छ। उद्धार गरिएको उक्त मद-मदिराको बजार मूल्य लगभग 11 लाख रुपियाँ रहेको बताइएको छ। यस घटनामा चालकसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरू सन्दीप राई र प्रज्ञान राई दुवै दार्जिलिङको बिजनबारी क्षेत्र निवासी हुन्। आबकारी विभागले तस्करीमा प्रयोग भएको पिकअप भ्यानलाई पनि जफत गरेको छ। आबकारी विभागले घटनाको विस्तृत जाँच सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes