आठ महिना अघि हराएकी युवती हालसम्म निखोज

राजगञ्ज: सन्न्यासीकाटा ग्राम पञ्चायतको टेङ्गनापाड़ाबाट एउटी युवती आठ महीनादेखि निखोज भएकी छन्। परिवारका सदस्यहरूले यसबारे थानामा अभियोग दर्ता गरे तापनि हालसम्म कुनै पत्तो लागेको छैन। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार गत जनवरी महीनामा टेङ्गनापाड़ा निवासी उक्त युवती मोबाइल फोन बनाउनको लागि बालाबाड़ी गएपछि घर फर्किनआएको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले केही दिनसम्म विभिन्न ठाउँहरू लगायत आफन्तको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि परिवारका सदस्यहरूले यसबारे राजगञ्ज थानामा निखोज रिपोर्ट दर्ता गरेको थियो। तर आठ महीना बितिसक्दा पनि उक्त युवतीको कुनै पत्तो लागेको छैन। यस सम्बन्धमा पुलिसले कुनै कार्वाही नगरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। अर्कोतिर, यस सम्बन्धमा सन्न्यासीकाटा ग्राम पञ्चायतका संयोजक मोकशेद आलमले बताएअनुसार उक्त इलाकाको एउटी नाबालिकालाई घरबाट लिएर गएपछि तिनीसित सामूहिक दुष्कर्म गर्नको साथै तिनको हत्या गरेको घटनाले गर्दा टेङ्गनापाड़ाको उक्त परिवार डराइरहेका छन्। यस मामिलाबारे पुलिसका उच्च अधिकारीहरूसित कुराकानी गरेर चाँडै कार्वाही गरिदिने अनुरोध गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes